बैंक « Arthapath.com
३१ असार २०८३, बुधबार

बैंक

सहायक महाप्रबन्धक लम्सालले पाए प्रभु बैंकको कामु सिईओको जिम्मेवारी

काठमाडौं । प्रभु बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निरज लम्सालले पाएका छन् । मंसिर १४ गते आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले लम्साललाई सो पदमा नियुक्त गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पक्राउ परेपश्चात लम्साललाई कामु सिईओमा नियुक्त गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान