२३ भदौ २०८३, मंगलबार

बैंक

हकप्रद शेयर जारी गर्ने प्रस्ताव सहित नारायणी डेभलपमेन्ट बैंकको विशेष साधारण सभा बुधबार

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले विशेष साधारण सभा बुधबार (असार ८ गते) बस्दैं छ । बैंकको जेठ २३ गते बसेको संचालक समितिको बैठकले होटल पौवा रत्ननगर १ टाँडी चितवनमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । बैंकले हाल कायम चुक्तापूाजी २६ करोड २४ लाख ६७ हजार ६