बैंक « Arthapath.com
१२ असार २०८३, शुक्रबार

बैंक

नबिल बैंक र नेपाल बङ्गलादेश बैंकको विशेष साधारण सभा भोलि बस्दै

काठमाडौं । नबिल बैंक र नेपाल बङ्गलादेश बैंकको विशेष साधारण सभा भोलि (जेठ ७ गते) बस्दै छ । नेपाल बंगलादेश बैंक र नबिल बैंक एक आपसमा गाभ्ने विशेष प्रस्ताव दुबै बैंकहरुले विशेष साधारण सभा बोलाएको हो । नबिल बैंकले सिल्भर ओक ब्याक्वेट काठमाडौंमा बिहान ११ बजे बस्ने गरी विषेश साधारण