२३ भदौ २०८३, मंगलबार

बैंक

इन्भेस्टमेन्ट–मेगा बैङ्क मर्जरले सार्थकता पाउँदै, यसै साता एमओयूको तयारी 

काठमाडौं । गत चैत्रमा हिमालयन बैङ्कसँग मर्जर टुटेपछि नेपाल इन्भेस्टमेन्ट बैङ्कले अर्को कुनै न कुनै बैङ्कलाई आफूमा छिट्टै समाहित गर्न लागेको थियो । सोही क्रममा इन्भेस्टमेन्ट बैङ्कले मेगा बैङ्कलाई अफर गरेको थियो ।  मेगा बैङ्कले राम्रो स्वाप रेस्यो पाए मर्जर गर्न तयार भएपछि इन्भेस्टमेन्ट र मेगा दुवैले आन्तरिक डिडिए गराएका