काठमाडौं । प्राइम कमर्सियल बैंक पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै शेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध गरेको हो । कम्पनीले ५ वर्ष पुरानो नगद लाभांश हालसम्म पनि शेयरधनीले नलिएकाले समय लिन भनेको हो । उक्त नगद लाभांश लिन बाँकी शेयरधनीले असार मसान्तभित्र सिभिल