बैंक « Arthapath.com
१२ असार २०८३, शुक्रबार

बैंक

सरकार मार्फत आन्तरिक तथा बाह्य शक्तिको राष्ट्र बैंकमाथि हमला भयो

काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष रेशम बहादुर बल्छौडिले नेपालमा गरिब र धनि बिचको खाडल बढेको बताएका छन् । नेपाल राष्ट्र बैंकको ६७ औं वार्सिकोत्सवको अवसरमा बोल्दै अध्यक्ष बल्छौडिले एउटै संस्थामा कुनै कर्मचारीको तलव अधिक भन्दा बढी हुने र सोही संस्थामा अर्को कर्मचारीको तलव न्यून हुदा गरिबी र धनी