२३ भदौ २०८३, मंगलबार

बैंक

गरिमा विकास बैंकको नयाँ शाखा ड्राईभरटोल

काठमाडौं । गरिमा विकास बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजगर गर्दै शाखा बिस्तारमा तिव्रता दिएको छ । बैंकले ‘Access to All’  मुल नारा सहित नेपालभर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको हो । सोहि क्रममा आज बैंकले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा ड्राईभरटोल शाखा संचालनमा ल्याएको छ । उक्त शाखा मार्फत