बैंक « Arthapath.com
१२ असार २०८३, शुक्रबार

बैंक

२२ हजारले मात्रै पाउने उपकार लघुवित्तको आईपीओ बाँडफाँट शुक्रबार विहान ८ बजे

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओको बाँडफाँड शुक्रबार गरिने भएको छ । लघुवित्तको आईपीओ बैशाख ९ गते शुक्रबार विहान ८ बजे बाँडफाँट गरिने बिक्री प्रबन्धक नेपाल एसबिआई बैंकिङ्ग लिमिटेडले जानकारी दिएको छ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अन्तिम दिन मागभन्दा १२४.५४ गुणा बढी आवेदन परेको छ