बैंक « Arthapath.com
१२ असार २०८३, शुक्रबार

बैंक

गभर्नर अधिकारीलाई निलम्बन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीको रिटमा अल्पकालिन अन्तरिम आदेश दिएको छ । साथै अदालतले सरकारका नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ । सर्वाेच्च अदालतले मंगलबार उक्त रिटमा सुनवाई गर्दै बैशाख १३ गते छलफलका लागि बोलाएको छ । सरकारले चैत २४ गते छानबिन गर्ने भन्दै अधिकारीलाई निलम्बन