काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता मालमाल बनेका छन् । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार शुरु भएको ३ साता मात्रै भएको छ । दिनको हिसाव गर्ने हो भने लघुवित्तको शेयर कारोबार भएको १४ दिन अर्थात २ साता मात्रै भएको छ । लघुवित्तको शेयर कारोबार