बैंक « Arthapath.com
१० असार २०८३, बुधबार

बैंक

प्रोग्रेशिभ फाइनान्सको २५ औं बार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई मालामाल बनायो

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको चैत्र १६ गते बुधबार २५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । फाइनान्सको सभामा संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७७–७८ मा गरेका कार्यक्रम तथा गतिविधिहरुबारे प्रकाश पारेका थिए । उनले चालू आर्थिक वर्षमा संस्थाले संचालन