२१ भदौ २०८३, आइतबार

बैंक

तेस्रो त्रैमासमा सानिमा बैंक प्रगति कस्तो छ ?

काठमाडौं । सानिमा बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १४.२० प्रतिशत बढेर १ अर्ब ५९ करोड २६ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ , गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब ८५ करोड ६१ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु