२१ भदौ २०८३, आइतबार

बैंक

एनसीसी बैंकको छलाङ, नाफा, ईपीएससहित अधिकांश सूचकमा चम्कियो

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ३५.१० प्रतिशत बढेर १ अर्ब ४८ करोड ७७ लाख २२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब १० करोड ११ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन