काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) खुञ्जेलीले राजीनामा दिएकी छिन । ४ बर्षे कार्यकाल सकिन ५ दिन बाँकी हुँदा नै सीईओ अनुपमा खुञ्जेलीले राजीनामा दिएकी छिन् । सीईओ खुञ्जेली २०७४ चैत ३० मेगा बैंकको सीईओमा नियुक्त भएकी थिइन् । उनको कार्यकाल चैत ३० मा सकिँने छ । उनको