२१ भदौ २०८३, आइतबार

बैंक

एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपाने ‘म्यानेजर अफ द इयर अवार्ड-२०२२’ बाट सम्मानित

काठमाडौं । व्यवस्थापनकर्मीहरूको सम्मानित एवम् सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेलाई ‘Manager of the Year Award-2022’ बाट सम्मानित गरेको छ । चैत्र २६ गते नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा