२१ भदौ २०८३, आइतबार

बैंक

शाखा प्रबन्धक र सहायक पदका लागि कर्मचारी आवश्यकता

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी मागरेको छ । फाइनान्स कम्पनीले शाखा प्रबन्धक पदका १ जना र सहायक पदका लागि ५ देखि १० जना कर्मचारी आवश्यक रहेको जनाएको छ । फाइनान्सले कम्पनीले प्रबन्धक पदका लागि व्यवस्थापनमा स्नातक तह उतीर्ण गरेको र बैंकिङ्ग, सहकारी वा बीमामा कम्तिमा ३