२१ भदौ २०८३, आइतबार

बैंक

प्रतिकित्ता १४५ रूपैयाँमा सनराइज बैंकको १ लाख ९५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थापक समूहको शेयरहरू बिक्री खुला गरेको छ । बैंकले संस्थापक शेयरधनीको १ लाख ९५ हजार कित्ता शेयर बिक्री गर्ने भएको हो । बैंकले एक सूचना जारी गर्दै बैंकका संस्थापक शेयरधनी भरतकुमार श्रेष्ठले निजको नाममा रहेको १ लाख ९५ हजार ७ सय ५६ कित्ता संस्थापक शेयर