काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३८ औँ वार्षिक साधारणसभा बोलाएको छ । बैंकको साधारणसभा आगामी मंसिर २५ गते, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान साढे ९ बजे शुरु हुनेछ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्नेछ । सभाले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशतका दरले