काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी शत्रुघन केसीको नाममा रहेको ५५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । उक्त सेयर खरिदका लागि सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटल