८ श्रावण २०८३, शुक्रबार

बैंक

चालू पुँजी कर्जालाई खुकुलो गरेको राष्ट्र बैङ्कले खराब कर्जामा गर्‍यो कडाइ, यसरी पर्दैछन् बैङ्कहरू मर्कामा

काठमाडौं । चालु पुँजी कर्जा सम्बन्धी नीतिलाई खुकुलो बनाएको राष्ट्र बैङ्कले भने खराब कर्जा सम्बन्धी व्यवस्थालाई भने झन् कडाइ गरेको छ । राष्ट्र बैङ्कले सोमबार चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गर्दै सीमा बढाउने, बक्यौता शून्य बनाउन नपर्ने लगायतका व्यवस्था गरेको छ । तर, सोमबार नै एक निर्देशन जारी गर्दै