२७ भदौ २०८३, शनिबार

बैंक

एभरेष्ट बैङ्कको अगुवाइमा कजरिया टायल्समा ३ अर्ब लगानी जुट्यो

काठमाडौँ । एभरेष्ट बैङ्कको अगुवाइमा गुणस्तरीय टायल्स  तथा सेरामिक्स उत्पादनमा लगानी जुटेको छ । कजरिया रमेश टायल्स  लिमिटेडमा एभरेष्ट बैङ्कको अगुवाइमा लगानी जुटेको हो ।  नवलपरासीमा रहेको प्लान्टबाट उत्पादन हुने टायल्सका लागि एभरेष्टसहित तीन बैंकले ३ अर्ब  रुपैयाँ लगानी गर्ने भएको हुन् । त्यसका लागि बिहीबार सहवित्तयिकरण अन्तर्गत सहभागि बैङ्कहरूबिच वित्तीय