काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको ऋणपत्र सूचीकृत भएको छ । बुधबार हिमालयन बैंक लिमिटेडको २५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ नामक ऋणपत्र सूचीकृत भएको हो । कम्पनीले वार्षिक १०.५ प्रतिशत ब्याजदर भएको ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ नामक ऋणपत्र