८ श्रावण २०८३, शुक्रबार

बैंक

लाभांश पारित गर्दै एनएमबि बैंकको २७औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । एनएमबि बैंकको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमापुष २५ गते, सोमबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाण्डौंमा सभा सम्पन्न भएको हो । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याण को सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ