काठमाडौं । एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गरेको छ । बैंकले आज (पुस २५ गते) देखि वार्षिक साढे ७ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ निष्काशन गरेको हो । बैंकले प्रति ऋणपत्र एक हजार अंकित दरका २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको