२६ भदौ २०८३, शुक्रबार

बैंक

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकलाई चम्काउँदै सीईओ पौडेल, चार वर्ष थपियो कार्यकाल

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः प्रकाश पौडेल दोहोरिएका छन् । पुस २९ गते बसेको बैंकको संचालक समितिको बैठकले सीईओ पौडेललाई निरन्तरता दिने निर्णय गरेको हो । सीईओ पौडेलको कार्यकाल चार वर्ष थप भएको हो । उनको कार्यकाल माघ १ गतेदेखि नै लागू हुनेगरि