२६ भदौ २०८३, शुक्रबार

बैंक

कुमारी बैंक र एनसीसी बैंकको कुल १२० शाखा एक आपसमा गाभिने

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंकको कुल १२० शाखा एक आपसमा गाभिएर भएका छन् । दुबैं बैंकका शाखा मर्ज पछि कुमारी बैंक लिमिटेडको नामबाट ६० वटा शाखा कार्यालयबाट कारोबार शुरू हुने भएका हुन । दुवै बैंकले गत मंसिर २५ गते सम्पन्न साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव