२६ भदौ २०८३, शुक्रबार

बैंक

प्रभुले सेञ्चुरी बैंकलाई प्राप्ति गर्न अन्तिम सम्झौता, जुर्यो त एकीकृत कारोबारका लागि मिति ?

काठमाडौं । प्रभु बैंक सेञ्चुरी कमर्सियल बैंकबीच प्राप्ति (एक्विजिसन) का लागि अन्तिम सम्झौता भएको छ । बुधवार यी दुवै बैंकले प्राप्तिका सम्वन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतापत्रमा प्रभु बैंकका संयुक्त प्राप्ति (एक्विजिसन) समितिका संयोजक रमेशसिंह खड़का र सेञ्चुरी कमर्सियल बैंकका संयुक्त एक्विजिसन समितिक सदस्य मनबहादुर राईले