काठमाडौं । वाणिज्य बैंकहरुले चार महिनामा २५ अर्ब बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार लचालु आर्थिक वर्ष २०७९/८० को कात्तिक मसान्तसम्ममा बैंकहरुले २५ अर्ब ५० करोड बढी नाफा कमाएका छन् । संचालनमा रहेका २६ वटा वाणिज्य बैंकमध्ये सो अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ