८ श्रावण २०८३, शुक्रबार

बैंक

कर्मचारीहरुका लागि बैंकहरुले खर्चिए १३ अर्ब : बोनस मात्रै ३ अर्ब, कुन बैंकले कति दियो ?

काठमाडौं । २६ वटा वाणिज्य बैंकहरुले आफ्ना कर्मचारीहरुका लागि १३ अर्ब रुपैयाँ खर्चिएका छन् । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा वाणिज्य बैंकहरुले कर्मचारीहरुका लागि १२ अर्ब ९९ करोड २९ लाख ७५ हजार रुपैयाँ खर्चिएका हुन् । चालु आवको असोज मसान्तसम्ममा बैंकहरुले कर्मचारीहरुको बोनसका लागि भने २ अर्ब