२६ भदौ २०८३, शुक्रबार

बैंक

प्रभु बैंकका ग्राहकलाई हार्नेस् जिपलाइनमा आकर्षक छुट

काठमाडौं । प्रभु बैंक लिमिटेड र कुस्मा, पर्वत स्थित हार्नेस् जिपलाइन प्रालिबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट गण्डकी प्रदेश इन्चार्ज राजु राना मगर र हार्नेस् जिपलाइन प्रालिका तर्फबाट अध्यक्ष विदुर पौड्यालद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन । प्रभु बैंक र उक्त जिपलाइन