२६ भदौ २०८३, शुक्रबार

बैंक

सानिमा बैंकले हरितगृह ग्यास उत्सर्जनको गणना, समीक्षा र लेखाङ्कन गर्ने

काठमाडौं । सानिमा बैंकले ‘पार्टरशीप फर कार्बन अकाउन्टिङ फाइनान्सियल’सँग साझेदारी गरेको छ । बैंकले आफ्नो वित्तीय गतिविधिबाट भएको हरितगृह ग्यास उत्सर्जनको गणना, समिक्षा र लेखाङ्कन गर्न उक्त सहमति गरेको हो । संस्थाको विश्वभर छ वटा महादेशका ३०० भन्दा बढी वित्तीय संस्थाहरूको सहकार्य भैसकेको छ । साथै, उत्तर अमेरिका, ल्याटिन अमेरिका,