काठमाडौं । नबिल बैंकले ब्याजदर बढाएको छ । बैंकले भोलिदेखि अर्थात असोज १ गतदेखि लागू हुनेगरि विभिन्न खातामा ब्याजदर बढाएको हो । शुक्रबार बैंकले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम १०.१३ प्रतिशत देखि अधिकतम १३.१३