२६ भदौ २०८३, शुक्रबार

बैंक

सानिमा बैंकको ५१ लाख कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता कति ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरुका लागि ५१ लाख कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य १४५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । शेयर खरिद गर्ने