२१ कार्तिक २०८३, शनिबार

बैंक

निफ्राले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांश घोषणा गरेको छ । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई ४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । बैंकले सेयरधनीहरुलाई बोनस सेयर नदिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई कर सहित ४.२१०५ प्रतिशत मात्र नगद लाभांश दिनएको