७ श्रावण २०८३, बिहिबार

बैंक

नेपाल क्रेडिट एण्ड कर्मस बैंकको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडलेको आयोजना तथा सन इन्फोटेक लिमिटेडको संयोजकत्वमा झापामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रबार झापाको ढुकुरपानी माध्यमिक विद्यालय, दमकमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमालय प्रसाद दाहालले एन. सी. सी. बैंकको तर्फबाट हाल प्रदान भइ