काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट लिएको ऋण करिब दुई खर्ब पुग्न लागेको छ । बैकिंङ्ग प्रणालीमा तरलता समस्या देखिएपछि बैंकहरुले स्थायी तरलता सुविधा र रिपो मार्फत उक्त रकम केन्द्रिय बैंकसँग लिएका हुन् । गत आर्थिक वर्ष २०७८/७९ मा बैंक तथा वित्तीय संस्थाले करिब ९७ खर्ब रुपैयाँ