बैंक Archives - Page 312 of 373 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

बैंक

एभरेष्ट बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले बिहिबार एक सूचना प्रकाशित गदैं २ पदका लागि कर्मचारी मागेको हो । बैंकले वरिष्ठ सहायक र सुपरभाईजर पदका कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर डिग्रीका साथै अधिवक्ता लाइसेन्स लिएको हुनुपर्ने जनाएको छ