२१ कार्तिक २०८३, शनिबार

बैंक

प्राइम बैंकको खुद नाफा १२ प्रतिशतले वृद्धि हुदाँ प्रतिशेयर आम्दानी भने घट्यो

काठमाडौं । प्राइम बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा १२.६३ प्रतिशतले बढेर ३ अर्ब ६८ करोड १२ लाख ३२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षका सोहि अवधिमा बैंकको खुद नाफा ३ अर्ब २६