काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्नो विशेष साधारण सभा बोलाएको छ । बैंकको बैशाख २२ गते बसेको सञ्चालन समितिको बैठकले आफ्नो विशेष साधारण सभा जेठ ७ गते बिहान ११ बजे बोलाएको हो । नबिल बैंकले प्राप्तिमा लैजाने प्रस्ताव पारित गर्न नेपाल बंगलादेश बैंकले विशेष साधारण सभा बोलाएका हो । नबिल