२५ भदौ २०८३, बिहिबार

बैंक

एनएमबि बैंकले शेयर बिक्रीमा, कति कित्ता दिन पाउने आवेदन ?

काठमाडौं । एनएमबि बैंक संस्थापक शेयर बिक्रीका ल्याएको छ । बैंकले संस्थापक समूहको ५२ हजार ७२२ कित्ता संस्थापक शेयर बुधवारदेखि विक्रीमा ल्याएको हो । कम्पनीले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५