काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र नक्साल स्थित बाईकर्स क्याफे बीच छुट सम्झौता भएको छ। क्याफेमा बैंकका ग्राहकहरूलाई विशेष छुट पाउनेछन् । बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले बाईकर्स क्याफेमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यसले नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले