काठमाडौँ । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदकमध्येबाट ३ जनाको नाम छनोट भएको छ । कम्पनीको सीईओ पदका लागि आवेदन दिएका ११ जना आवेदकमध्येबाट सुरेन्द्र थापा, रामबहादुर खड्का र शेखर बरालको नाम छनोट भएको हो । आवेदक मध्येबाट ३ जनाको नाम छनोट भए पनि सीईओमा कसको