२३ श्रावण २०८३, शनिबार

Banner First

नेप्सेमा सबैभन्दा धेरै कारोबार हुने ‘टप टेन जिल्ला’, दोस्रोमा झापा, चौंथोमा मोरङ्ग, काठमाडौंमा १ लाख १८ हजार जना

काठमाडौं । पछिल्लो समय शेयर बजारमा लगानीकर्ताहरुको आकर्षण बढ्दो रहेको छ । अनलाइन सिस्टमका कारण शेयर बजारको पहुँच सम्भवतः ७७ जिल्ला नै पुगेको अनुमान गरिन्छ । डिम्याट खाता खोल्नेको संख्या ५० लाख भन्दा बढी रहेको छ भने मेरो शेयर प्रयोगकर्ताको संख्या ४१ लाख भन्दा बढी नै छ । तर नेपाल