काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्समा कडाई गरेको छ । बैंकले बुधबार एक परिपत्र जारी गर्दै आन्तरि।क रेमिट्यान्समा कडाई गरेको हो । राष्ट्र बैंकका अनुसार अब एक दिनमा बढीमा २५ हजार रुपैयाँ मात्रै एक ठाउँबाट अर्काे ठाउँ पठाउन सकिनेछ । राष्ट्र बैंकका अनुसार इजाजत प्राप्त बिप्रेषण कम्पनी तथा उक्त