२३ श्रावण २०८३, शनिबार

Banner First

६ महिनामा नै एनटीसीको नाफा १८.४९ प्रतिशत बढेर झण्डै ४ अर्ब रुपैयाँ पुग्यो, ईपीएस ५१.९७ रुपैयाँ

काठमाडौं । नेपाल टेलिकमको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा १८.४९ प्रतिशत अर्थात ६० करोड ८४ लाख ८१ हजार रुपैयाँ बढेर ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार रुपैयाँ