२३ श्रावण २०८३, शनिबार

Banner First

उद्योग दर्ता गर्ने बढे, १ महिनामा १४ जिल्लामा उद्योग दर्ता

काठमाडौं । पछिल्लो समय मुलुकमा औद्योगिक वातावरण बनेसँगै उद्योग स्थापना हुने क्रम बढेको छ । गत आव २०७७/०७८ को माघ महिनाको तुलनामा चालु आवको सोही अवधिमा उद्योग दर्ता हुने क्रम बढेको उद्योग विभागका तथ्याङ्कले देखाउँछ । विभागका अनुसार गत आवको माघ महिनामा १६ वटा स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका