काडमाडौं । साताको तेस्रो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । स्थानीय तहको निर्वाचन जेठ ४ गतेभित्रै गर्न सरकार तयार भएपछि शेयर बजारमा प्रभाव परेको हो । तर आइतबार भारि अंकले बढेको बजार सोमबार भने घटेको थियो । पुन नेप्से परिसूचक दोहोरो अंकले बढेको हो । मंगलबार नेपाल स्टक