२३ श्रावण २०८३, शनिबार

Banner First

प्रोगेशिभ फाइनान्सको नाफा १०.९१ प्रतिशत गिरावट, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । प्रोगेशिभ फाइनान्स लिमिटेडको चालू आर्थिक वर्षको दोश्रो त्रैमासमा खुद नाफा १०.९१ प्रतिशत घटेर २ करोड ४१ लाख ५४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा फाइनान्सले २ करोड ७१ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक बर्षको ६ महिनामा