२३ श्रावण २०८३, शनिबार

Banner First

डिप्रोक्स लघुवित्तको नाफा ३३ करोड ४४ लाख रुपैयाँ, ईपीएस ४८.२१ रुपैयाँ

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ३.२३ प्रतिशत बढेर ३३ करोड ४४ लाख ८१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ३२ करोड ४० लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक बर्षको