२४ श्रावण २०८३, आइतबार

Banner First

उच्च अदालतले आईएफआईसीलाई सोध्यो दुगडलाई शेयर नबेच्नुको कारण के हो ?

काठमाडौं । उच्च अदालत पाटनले नेपाल बङ्गलादेश बैंकमा स्वामित्व रहेको आईएफआईसी बैंकलाई सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडलाई शेयर नबेच्नुको कारण देखाउ आदेश जारी गरेको छ । आईएपआईसी बैंकलाई मोतीलाल दुगडसँग सन् २०२१ अप्रिल २ तारिखमा भएको सम्झौता अनुसार ९ महिनासम्म पनि सेयर नबेच्नुको कारण सोधेको हो । सनराइज बैंकका अध्यक्ष